Category: Interviews

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

काठमाडौँ, चैत १६ गते । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको […]

Read More

सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ (दोश्रो) संशोधन कार्यान्वयन

सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ (दोश्रो) संशोधन मिति २०७७ माघ २९ मा स्वीकृत भइ कार्यान्वयनमा आएको छ। यसको बारे थप जानकारी सामाजिक सुरक्षा योजना कोषले जारी गरेको प्रेस बिज्ञप्तीमा हेर्न सक्नुहुनेछ।

Read More

श्रम कार्यालयमा मन्त्रीको छड्के

श्रम कार्यालयमा मन्त्रीको छड्के, एक घण्टा लाइनमै बसे, समस्या हेरे, कमचारीलाई निर्देशन ‘रुखो नबोल्नु’| काठमाडौँ – यातायात, वैदेशिक रोजगारी लगायत सम्वन्धीत सरकारी कार्यालयहरुको सेवाप्रवाह लापर्वाहीको हद पार भएको अवस्थामा छ भन्दा फरक नपर्ला । त्यसो त कर्मचारीको गतिविधि र सेवाग्राहीको समस्या नियाल्न भन्दै श्रम मन्त्री गौरिीशंकल चौधरी बैदेशिक रोजगारीसंग सम्वन्धीत […]

Read More