Month: ३१ बैशाख २०७८, शुक्रबार १५:५२

“युथ एच आर लिडरशिप इन नेपाल” शिर्षकमा युवा एच आर कर्मीहरुबीच अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने

रोलिंग नेक्सस प्रालीले यहि १७ मई २०२१ मा रोजगारी तथा उद्यमशीलता शिप विकास कार्यक्रम अन्तर्गत  “युथ एच आर लिडरशिप इन नेपाल” शिर्षकमा भरचुवल संवाद कार्यक्रम आयोजना गर्दैछ।   कार्यक्रममा दराज नेपालका एच आर प्रमुख संजिना पिया, एच एल ई नेपालका पिपल तथा कल्चर मेनेजर गुञ्जन श्रेष्ठ, सस्तो डिलका एच आर मेनेजर […]

Read More

सामाजिक सुरक्षा कोषका पछिल्ला संशोधनहरु- कति सत्य कति भ्रम?

रियल सल्युसन प्रा लि तथा एच आर प्रोफेसनल्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा तथा एसएचआरएमको सहकार्यमा पन्चान्नब्बेयौ एच आर कुराकानी “सामाजिक सुरक्षा कोषका पछिल्ला संशोधनहरु- कति सत्य कति भ्रम?” शिर्षकमा आयोजना भएको छ। उक्त कार्यक्रमलाइ लक्ष्मी बैकका एच आर प्रमुख तथा एच आर प्रोफेसनल्स एसोसिएसन नेपालका अध्यक्ष अमित शर्माले जुम मार्फत […]

Read More

अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना हुने

अपाङ्गता भएका व्यक्तिहरुलाई फर्मल रोजगारीमा समावेश गराउने विषयमा  मानव संसाधन प्रमुखसंग अन्तरक्रिया कार्यक्रम  सुविधा सेवा प्रालीले , यहि १२ मई २०२१ मा “अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी फर्मल रोजगारीमा समावेश गर्ने” शिर्षकमा नियमत भरचुवल संवाद कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा रास्ट्रिय अपाङ्ग महासंघका तर्फबाट परियोजना तथा प्रशासन व्यवस्थापक मनिष […]

Read More

श्रमिकको न्युनतम पारिश्रमिक रु १५,०००/-

२०७८ श्रावन ०१ गते देखि श्रमिकको न्युनतम पारिश्रमिक रु १५,०००/- काठमाण्डौ,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुचना जारी गर्दै मन्त्रालयको श्रम ऐन २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरि संवत २०७८ साल श्रावन ०१ गते देखि लागु हुने गरी चिया बगान बाहेकका श्रमिकको लागि […]

Read More