Month: १७ बैशाख २०७८, शुक्रबार १७:३४

कोरोना COVID-19 को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु

पत्रकार र सञ्चारमाध्यमका लागि नेपाल पत्रकार महासंघद्वारा जारी जरुरी सूचना पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु– – COVID-19 भन्नाले CO = Corona, Vi = Virus, D = Disease र 19 भन्नाले २०१९ मा […]

Read More

वैसाख एक्काइस देखि अनलाइन जुम मार्फत अन्तरक्रिया 

वैसाख एक्काइस देखि अनलाइन जुम मार्फत अन्तरक्रिया  सामाजिक सुरक्षा कोषद्वारा हालसालै कोरोनाको महामारीलाई मध्यनजर गर्दै जारी भएको सुचना यसप्रकार छ।

Read More

निषेधाज्ञामा पत्रकारलाई सुचना संकलन गर्न बन्देज

प्रमुख जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा सम्बन्धी सुचनामा सुचना विभागद्वारा परिचयपत्र प्रदान नगरिएका  संचारकर्मी तथा पत्रकारलाइ आवतजावतमा बन्देज    काठमाण्डौ, १३ वैसाख २०७८, देशमा बढ्दो कोरोना संक्रमणलाई रोक्न, आज काठमाण्डौका प्रमुख जिल्ला अधिकारीद्वारा व्यक्ति/ संघ/ संस्था पेशाकर्मी/ व्यवसायी तथा आम नागरिकको नाममा जारी गरिएको आदेशको ५ नम्बर बुदामा “संचारकर्मी/ पत्रकारको […]

Read More

सुविधा सेवाले माग्यो कर्मचारी

सुविधा सेवा प्रालिले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत HR/ Admin Officer पदमा कर्मचारी माग गरेको छ। उक्त सुचनामा एच आरमा करियर बनाउन निम्न योग्यताहरु भएको इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्नेछन: पद: एच आर तथा एडमिन अफिसर शैक्षिक योग्यता: कम्तीमा स्नातक उत्तीर्ण गरेको कार्य अनुभव : मानव संसाधन क्षेत्रमा कम्तिमा एक […]

Read More

एच आर अहेडले माग्यो कर्मचारी

काठ्माण्डौ, मानव संशाधन परामर्श सेवा प्रदायक कम्पनि एच आर अहेड प्रालिले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत निम्न कर्मचारी माग गरेको छ। उक्त पेजमा एच आरमा करियर बनाउन निम्न योग्यताहरु भएको इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्नेछन: कम्तीमा स्नातक उत्तीर्ण गरेको मानव संसाधन क्षेत्रमा कम्तिमा एक वर्ष अनुभव भएको या अनुभव नभएको […]

Read More

पेशागत वाध्यता: ऊ पनि पत्रकार

मनोज अधिकारीद्वारा लिखित यस लेख सेतोपाटी मा प्रकाशित भएको छ जसले पत्रकारिता पेशाका तितामिठा अनुभव बुझ्न मधत गर्दछ। ‘रेडियाँ बोल्ने बाबु हैन त?’ नजिकै आएर एक अपरिचित वृद्धले सोधे। ‘हजुर हो’ उनीतिर हेर्दै मैले जवाफ फर्काएँ। ‘बाबुको रेडियो सुन्ने गर्या छौँ नि हाम्ले। सम्चार भन्नी हैन त रेडियाँ?’ उनी खाँटी श्रोता […]

Read More