Month: १६ चैत्र २०७७, सोमबार १७:५६

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

काठमाडौँ, चैत १६ गते । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको […]

Read More

रोजगारी गुमाउनेले योगदान गरेको रकम पनि फिर्ता लिन पाइने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा याेजनामा आवद्ध भएका श्रमिकले व्यक्तिगत रुपमा पनि योगदान गर्न पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दोस्रो संशोधनमार्फत यस्तो व्यवस्था गरिएको सामाजिक सुरक्षा कोषले जनाएको हो । कार्यविधि संशोधनमार्फत यस्तो व्यवस्था गरेलगत्तै कोषले आइतबार मात्र सफ्टवेयर निर्माण कार्य सम्पन्न गरेर सञ्चालनमा […]

Read More

रोलिङ नेक्सस डट कम मोबाइल एप्लिकेसन सार्वजनिक

रोलिङ नेक्सस डट कम मोबाइल एप्लिकेसन सार्वजनिक २५ फाल्गुण २०७७नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमले ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ नारासहित ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्री गौरीशंकर चौधरीले एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । उनले यो […]

Read More

सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ (दोश्रो) संशोधन कार्यान्वयन

सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ (दोश्रो) संशोधन मिति २०७७ माघ २९ मा स्वीकृत भइ कार्यान्वयनमा आएको छ। यसको बारे थप जानकारी सामाजिक सुरक्षा योजना कोषले जारी गरेको प्रेस बिज्ञप्तीमा हेर्न सक्नुहुनेछ।

Read More